सिद्धिचरण नगरपालिकाको शैक्षिक क्यालेन्डर–२०८२ को डिजाइन सम्पन्न भई छपाइ प्रक्रियामा छ। अन्तिम प्रकाशनअघि सरोकारवालाहरूको सुझावका लागि प्रस्तुत गरिएको छ। कृपया आफ्नो बहुमूल्य सुझाव दिनुहुन अनुरोध छ।