ओखलढुंगा सदरमुकाममा संचालित स्कुल अफ हेल्थ साइन्स ओखलढुंगालाई नगरपालिकाको तर्फबाट ५ थान डेक्सटप कम्प्युटर हस्तान्तरण गर्नु हुँदै नगर प्रमुख श्री मोहन कुमार श्रेष्ठज्यू र उपप्रमुख श्री इच्छा कुमारी गुरुङज्यू l