स्वास्थ्य संस्था

Body:

यु.यम.एन.एम.डि.टि. ओखलढुङ्गा सामुदायिक अस्पतालले मिति २०८२/०६/०२ देखि विरामीहरुको सरल, सुलभ र सुरक्षित यात्रालाई ध्यानमा राखी ओखलढुङ्गा सदरमुकाम आसपासबाट अस्पताल सम्म आउने विरामीहरुको लागि विरामी यातायात सेवा सुरु गरेको र दर रेट यस प्रकार रहेको सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ ।

Documents:

Pages