प्रदेश नं. १ का सभामुख एवं ओखलढुङ्गा जिल्लाको निर्वाचन क्षेत्र 'ख' का प्रदेश सभा सदस्य माननीय श्री बाबुराम गौतमज्यूलाई नगरपालिकामा स्वागत एवं सफल कार्यकालको शुभकामना दिनुहुँदै श्रद्धेय नगर प्रमुख श्री तेजन खनालज्यू ।