सिद्धिचरण नगरपालिकाद्वारा निर्मित ओखल सहितको दुई सेनाको शालिक समुद्घाटन सिद्धिचरण नगरपालिकाका नगर प्रमुख श्री मोहन कुमार श्रेष्ठज्यूबाट आज मिति २०७८ माघ ४ गते सम्पन्न भयो ।