यस नगरपालिका अन्तरगतका कृषकहरुलाई नगरपालिकाको कृषि शाखाबाट ५० % (प्रतिशत) मूल्य अनुदानमा उपलब्ध गराइएको कन्ये च्याउको बीउ र प्लाष्टिक टनेल वितरण गर्नु हुँदै नगर प्रमुख श्री मोहन कुमार श्रेष्ठज्यू l (२ माघ, २०७७)