लैंगिक हिंसा विरुद्धको १६ औँ अर्थात अन्तिम दिन आज सिद्धिचरण नगरपालिका वडा नंं. १ र २ को बीच भागमा पर्ने निशंखे भन्ज्याङ्गमा ज्येष्ठ नागरिक दिवा सेवा तथा मिलन केन्द्र उद्घाटन एवं अन्तराष्ट्रिय मानव अधिकार दिवस सम्पन्न गरिएको तस्विरहरु