संरक्षण विषयगत क्षेत्र अन्तरगत नगरपालिका क्षेत्रका संरक्षण विहिन विपन्न ज्येष्ठ नागरिक र बालबालिकालाई न्यानो कपडा कम्बल, ट्रयाकसुट, हाइनेक र हर्लिक्स वितरण अभियानको आरम्भ गर्नुहुँदै नगर प्रमुख श्री मोहन कुमार श्रेष्ठज्यू l