२९ औं अन्तराष्ट्रिय अपाङ्ग दिवस २०७७, को सन्दर्भमा यस सिद्धिचरण नगरपालिका वडा नं.७, स्थित बिगुटारमा रहेका अपाङ्गता भएका व्यक्तिहरुलाई पोषणयुक्त खानेकुरा वितरण गर्नु हुँदै नगर प्रमुख श्री मोहन कुमार श्रेष्ठज्यू र वडा अध्यक्ष श्री बम बहादुर राईज्यू l